ॐ विहे परम्परामा आएको अन्तर!!
उहिले जनै सुपारी,अहिले इंगेजमेन्ट
उहिले चौका चँदुवा,अहिले हल्दी मेन्दी
उहिले ग्रहशान्ति,अहिले ब्याचलर्स पार्टी
उहिले खाँडो जगाउने,अहिले डिजे नचाउने
उहिले बेहुली भतेर,अहिले प्रितिभोज
उहिले जन्ते बाख्रो,अहिले रिसेप्सन/डिनर
रत्यौली,कल्स्यौली लोपन्मुख Cp