Event by Gham Power

Online event

Price: free

Public  · Anyone on or off Facebook

माछापालन गर्ने किसानको लागि सुनौलो अवसर !!घाम इनर्जी फाउन्डेसनको आयोजना र घाम पावर नेपालको सहकार्यमा किसान लक्षित “व्यावसायिक माछापालन तालिम” भइरहेको छ |यस कार्यक्रममा भाग लिन यो लिंकमा दर्ता गर्नुहोस् >> https://forms.gle/HTtNPJ5ySQQiALYq9दर्ता गर्ने अन्तिम मिति: जेठ २४, सोमबारयस कार्यक्रममा भाग लिन यी सर्तहरु पुरा हुनुपर्ने हुन्छ:
१. माछापालन गर्ने किसान हुनुपर्ने
२. प्रदेश नं. १ मा बसोबास गर्ने किसान हुनुपर्ने
३. WhatsApp अथवा Messenger चलाउन जान्नेथप जानकारीको लागि सम्पर्क गर्नुहोस्: 9802300743 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copy link
Powered by Social Snap